बैशाख १३, २०८१, बिहीबार
               

पछिल्लो २४ घन्टामा थप ३३७ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा  नेपालमा ३३७ जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा १५१ जना कोरोना पराजित गरी घर फर्किएका छन् । सो अवधिमा १ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ८९ हजार ७२५ पुगको छ । जसमध्ये दुई लाख ७३ हजार ८८६ जनाले कोरोना जितेका छन् ।

शनिबार थप १ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्युवरण गर्नेको संख्या ३ हजार ३९ पुगेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि