बैशाख १४, २०८१, शुक्रबार
               

थप ३३२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुल ४००६ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये दुई लाख ७३ हजार ६०८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने २४५४ जना आइसोलेसमा छन् ।

कोरोना भाइरस संक्रमणका कारण ३०३८ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि