जेठ ०४, २०८१, शुक्रबार
               

खोप लगाएको १६ दिनपछि काठमाडौंका एक पुरुषलाई कोरोना

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंका एक पुरुष खोप लगाएकाे १६ दिनपछि संक्रमित बनेका छन् । गत फागुन २३ गते खोप लगाएका उनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको हाे

काठमाडौंका ७५ वर्षीय पुरुषमा खोप लगाएकाे संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि