जेठ ०५, २०८१, शनिबार
               

पछिल्लो २४ घन्टामा ७७ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं  । पछिल्लो २४ घन्टा देशभर ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल तीन हजार १८१ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख ७५ हजार नौ सय ६ पुगेको छ।

त्यसैगरी, मन्त्रालयले पछिल्लो २४ घन्टामा १०६ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्याा दुई लाख ७१ हजार नौ सय २१ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि