जेठ ०४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घन्टामा देशभर थप ५११ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सो अवधिमा ६०० जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । 

हालसम्म कुल १८४७ जनाको मृत्यु हुँदा देशभर ६ हजार ३०० जना सक्रिय संक्रमित रहका छन् । 


कस्तो लाग्यो ?

यो पनि