जेठ ०६, २०८१, आइतबार
               

७७६ संक्रमित थप हुँदा ६ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । हाल देशभर ९ हजार ५८० सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ७४९ पुगेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि