जेठ ०६, २०८१, आइतबार
               

आजका संक्रमितमध्ये ५३ प्रतिशत काठमाडौंमा

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज देशभर ७३६ जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाभित्रका छन् । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा थप २९४ जनामा, भक्तपुरमा थप २० जनामा र ललितपुरमा थप ७७ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५३.१२ प्रतिशत हो । 


कस्तो लाग्यो ?

यो पनि