जेठ ०६, २०८१, आइतबार
               

९ सय संक्रमित थप हुँदा १५ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ८ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ६८९ पुगेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि