जेठ ०६, २०८१, आइतबार
               

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ?

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ ।

सिटौलाको सचिवालयका अनुसार शुक्रबार गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

यो पनि