जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक लाख नाघ्यो

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसको संक्रमणमा परेका व्यक्तिको संख्या लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुने व्यक्तिको कूल संख्या एक लाख ८७२ पुगेको हो । 

हालसम्म काठमाडौंमा ८१ हजार ५८८, भक्तपुरमा सात हजार ३३६ र ललितपुरमा ११ हजार ९४८ जना संक्रमित देखिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि