जेठ ०५, २०८१, शनिबार
               

जर्नादन शर्मा दम्पत्तिलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- 'कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु । केहीदिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।'

शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि