जेठ ०५, २०८१, शनिबार
               

शनिबार थप दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार नेपालमा थप दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगे निको हुनेको एक लाख आठ हजार ३३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या तीन हजार ३२२ जना छन् ।


कस्तो लाग्यो ?

यो पनि