जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट मृत्यु हुनेकाे संख्या साढे ११ लाख

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५२६ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ लाख ४८ हजार ६९८  पुगेको छ ।

यस्तै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या चार करोड २४ लाख ६२ हजार ९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा चार लाख ८९ हजार ६१७ संक्रमित थपिएका हुन् । 

साथै विश्वमा सक्रिय संक्रमितको संख्या ९८ लाख ९७ हजार ६१५ छ। त्यसमध्ये ७६ हजार ३४४ जना गम्भीर अवस्थाका छन् । हालसम्म तीन करोड १४ लाख १६ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि