जेठ ०५, २०८१, शनिबार
               

कोरोना सङ्क्रमणबाट मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

पाल्पा । कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष छन् । 

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद  पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए । उनी दम र मधुमेहबाट पीडित थिए । 


कस्तो लाग्यो ?

यो पनि