जेठ ०५, २०८१, शनिबार
               

बुधबार थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

आज देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६ रहेको छ ।  त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १४ हजार ६७६ जना छन्। त्यस्तै हाेम आइसोलेशनमा २९ हजार ८०० जना छन् । 

पछिल्लो २४ घण्टामा थप दुई हजार ९९६ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप २०  हजार ११८ पिसिआर परीक्षण भएसँगै हालसम्म १३ लाख ३४ हजार ८९७ पिसिआर परीक्षण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि