जेठ ०५, २०८१, शनिबार
               

व्यावसायी वसन्त चौधरीमा कोरोना भाइरस पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । बुधबार नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफूमा कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।उनले कोरोनाका केही लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको जानकारी दिए ।

पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउनसमेत उनको सुझाव छ ।


कस्तो लाग्यो ?

यो पनि