जेठ ०५, २०८१, शनिबार
               

थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

आज देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । 

त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १३ हजार ५५९ रहेको छ । 

पछिल्लो २४ घण्टामा थप दुई हजार १०८ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप १३ हजार ८६१ पिसिआर परीक्षण भएसँगै हालसम्म १३ लाख १४ हजार ७७९ पिसिआर परीक्षण् भएको छ ।


कस्तो लाग्यो ?

यो पनि