जेठ ०५, २०८१, शनिबार
               

यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण भएको छ । उनले मन्त्रिपरिषद् बैठक बस्नु अघि सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण जनाएका छन् । 

मन्त्री नेम्वाङले आजको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएकाले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि