कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रधानमन्त्री सचिवालयका चार जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

कोरोना संक्रमण हुनेमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी छन् । 

शुक्रबार स्वाब संकलगन गरी परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि