जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज गण्डकी प्रदेशमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा शुक्रवार बिहान ११ जना संक्रमित थपिएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या तीन हजार २९१ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि