जेठ ०६, २०८१, आइतबार
               

पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन भेटिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । योसँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

संक्रमितमध्ये बुधबारसम्म ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि