जेठ ०६, २०८१, आइतबार
               

वीरगञ्ज नारायणी अस्पतालमा थप २९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जस्थितको नारायणी अस्पतालमा  थप २९ जनामा कोरोना पुष्टि भएको छ ।

सो अस्पतालमा पाँच सय ८० जनामा गरिएको  पिसिआर परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना पुष्टि हुनेमा पर्साका १३ जना, बाराका नौ र रौतहटका सात जना छन् । संक्रमित हुनेमा १९ देखि ६० वर्ष उमेर समूहका छन् । नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा आठ महिला छन् ।

यो पनि