जेठ ०६, २०८१, आइतबार
               

गण्डकीमा थपिए ६७ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्ला गरि ६७ जना संक्रमति थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशभर दुई हजार ५ सय ९८ जना कोरोना संक्रमित संख्या पुगेको छ ।

प्राप्त जानकारी अनुसार पछिल्लाे पटक थपिनेमा कास्कीका ३१ जना, पूर्वी नवलपरासीका १५, गोरखाका १८ र तनहुँका ३ जनाका संक्रमित थपिएका हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि