जेठ ०५, २०८१, शनिबार
               

भरतपुर अस्पतालमा थपिए १७ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय चितवनकाे भरतपुर अस्पतालमा १७ जना कोरोना संक्रमित थपिएका छन् । 

चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बिहीबार राति आएको रिपोर्ट अनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका एक जना तथा नवलपुरको गैँडाकोटका एक जना गरी १७ जनामा कोरोना संक्रमण फेला परेको उक्त प्रयोगशालकी प्रमुख डा. नितु अधिकारीले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि