जेठ ०५, २०८१, शनिबार
               

बिहीबार १ हजार १११ जना काेरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ३५ हजार ५२९ जना पुगेको छ । 

साथै पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथै ५६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

 


 

 


कस्तो लाग्यो ?

यो पनि