जेठ ०५, २०८१, शनिबार
               

पूर्व राज्यमन्त्रीलाई संक्रमण भएपछि आईसीयूमा उपचार हुँदै

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।

कोरोनाबाट उनको स्वास्थ्य जटिल बनेपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालकाे आईसीयूमा राखेर उपचार भइरहेको छ। 

नेपाली कांग्रेसबाट निर्वाचित उनी पूर्वराज्यमन्त्री हुन् भने परिवारकाे आग्रहमा अस्पतालले उनकाे नाम गोप्य राखिएकाे जनाएकाे छ । 
 


कस्तो लाग्यो ?

यो पनि