जेठ ०४, २०८१, शुक्रबार
               

एकै परिवारका ७ जनामा कोरोना

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेमा एकै परिवारका ७ जनामा काेरोना संक्रमण देखिएकाे छ । जिल्ला समन्वय समिति काभ्रेका एक पदाधिकारी र उनका परिवारका ७ जनामा कोरोना पुष्टि भएको छ ।

गत भदौ ६ गते एक जना सदस्यमा संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा आएका अन्य सदस्यको स्वाब परीक्षण गर्दा उनीसहित ७ जनामा संक्रमण देखिएको हो ।

बुधबार मात्र काभ्रेमा २१ जनामा संक्रमण देखिएकाे छ भने ९७ जना सकृय संक्रमसत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक छ ।


कस्तो लाग्यो ?

यो पनि