मंसिर ०७, २०८१, शुक्रबार
               

अस्पतालमा उपचाररत पुरुषमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, पोखरा–१४ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

यसैबीच, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९४६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि