विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंका मात्र ३ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण १६४ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाठौंम १ र २ पुरुष गरी ३ जना, सिरहा,पर्सा, धनुषा र रुपन्देहीका १/१ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।