बैशाख २१, २०८१, शुक्रबार
               

पूर्वप्रधानमन्त्री नेपालको सुरक्षामा खटिएका ७ प्रहरीलाई कोरोना

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्‍वरको सुरक्षामा खटिएका ७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ । नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

नेता नेपालको सचिवालय स्राेतकाअनुसार सुरक्षाकर्मीबाहेक अन्यलाई कोरोना देखिएको छैन । नेता नेपालसहित परिवारका सदस्य र  सचिवालयका सदस्यहरू रिपोर्ट नेगेटिभ रिपोर्ट नेगेटिभ आएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि