जेठ ०७, २०८१, सोमबार
               

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १२० पुग्यो

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाकाे  कोरोना भाइरसबाट मृत्यु भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप ६ जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन्  । ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२० जना पुगेकाे छ । ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षणमा बुधवार ६ सय ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १७ हजार ७०० जना कोभिड १९ संक्रमणबाट मुक्त भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि