बैशाख २७, २०८१, बिहीबार
               

संघीय सांसदमा पनि कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय सांसद डा. सूर्यनारायण यादव कोरोना संक्रमित भएका छन् । 

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित  ६४ बर्षीय डा. यादव कोरोना संक्रमित भएका हुन् । उनी जनकपुरधामका निजी क्लिनिक सञ्चालक पनि हुन् । 

कोरोना संक्रमित डा. यादवले आफूमा एक बालकबाट कोरोना सरेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि