बैशाख २०, २०८१, बिहीबार
               

श्वासप्रश्वास र ज्वरोका कारण निधन भएकी महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि

नेपाल फ्ल्यास
असार १२, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिलाको सिन्धुली अस्पतालको आकस्मिक कक्षमा निधन भएको छ । 

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्याका कारण उनको निधन भएको अस्पतालले जानकारी दिएको छ । 

बिहीबार दिउँसो उनी अस्पतालमा भर्ना भएकी थिइन् । 

उनी १० दिनअघि मात्रै बर्दिवासबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ माइती घरमा आएर उनी बसेकी थिइन् । 

तर, उनको कोरोना रिपोर्ट नआउँदै अन्त्येष्टि गरिएको छ । 

यो पनि