जेठ ०७, २०८१, सोमबार
               

खरिपाटी क्वारेन्टाइनबाट घर पठाइएका चारजनामा कोरोना पाेजेटिभ

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । दुबईबाट आई खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । 

उनीहरु दुबईबाट आएर  सो  क्वारेन्टाइनमा  बसेका थिए । सरकारले क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरी रिपोर्ट नआउँदै मंगलबार घर पठाएको थियाे । तर, उनीहरुको नतिजा पोजेटिभ आएको छ । 

संक्रमण देखिएकाहरुलाई पाटन अस्पतालमा राख्ने तयारी भइरहेको बताइएको छ । 

यो पनि