मंसिर ०७, २०८१, शुक्रबार
               

तनहुँका पाँच जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । तनहुँका पाँच जना पुरुषमा कोरोना पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २०४ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि