असोज ०६, २०८१, आइतबार
               

पर्वतको पहिरोमा ज्यान गुमाउँनेको संख्या पाँच पुग्यो

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर पहिरोमा ज्यान गुमाउँनेको संख्या पाँच जना पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या पाँच जना पुगेको उद्धारमा खटिएका प्रहरीले जनाएको छ ।

यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । उक्त घटनामा अझै चार जना बेपत्ता रहेको र खोजी भाइरहेको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित गरिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि