जेठ ०६, २०८१, आइतबार
               

काेरोना जितेर फर्कनेकाे संख्या २६६ जना

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप काेराेना संक्रमणलाई जितेर ४५ जना घर फर्केका छन् । 

पछिल्लाे २४ घण्टामा घर फर्कनेहरू ११ दिनदेखि २१ दिन अस्पताल बसेर फर्केका हुन्  ।

याे सँगै काेराेना जितेर घर फर्केनेकाे संख्या २६६ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि