असोज ०६, २०८१, आइतबार
               

गुल्मीमा थप दुईजनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा एक जनप्रतिनिधिसहित दुई जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । 

कार्यालयले गुल्मीका ३६ र ३७ वर्षीय  दुई जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ । 

कोरोना पोजेटिभ देखिएका मध्ये एकजना भारतबाट आएका व्यक्तिमा कोरोना पुष्टि भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि भएको भन्दै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि