जेठ ०७, २०८१, सोमबार
               

ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको बताएको बताएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो ।

अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी भइरहेको छ । 
 

यो पनि