जेठ ०७, २०८१, सोमबार
               

सातै प्रदेशमा कोरोना संक्रमण, कहाँ कति संक्रमित ?

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३७५ जना पुग्दा यो ३४ जिल्लामा फैलिएको छ ।

दैलेखमा हिजो सोमबार एक संक्रमित थपिएपछि अब यो ७ वटै प्रदेशमा पुगेको छ । सबैभन्दा बढी संक्रमित बाँकेमा ९३ जना र दोस्रोमा पर्सामा ९१ जना रहेका छन् ।

संक्रमितमध्ये ३६ जना उपचारपछि ठीक भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लागत आधारमा यस्तो छ अवस्था :

  जिल्ला संक्रमित मृत्यु निको
बाँके ९३
पर्सा ९१
कपिलवस्तु ४२
उदयपुर ३३ १५
रुपन्देही २८
रौतहट २२
काठमाडौं
धनुषा
कैलाली
१० बारा
११ दाङ
१२ चितवन
१३ झापा
१४ मोरङ
१५ महोत्तरी
१६ बागलुङ
१७ बर्दिया
१८ भक्तपुर
१९ सर्लाही
२० धादिङ
२१ सिन्धुपाल्चोक
२२ भोजपुर
२३ कन्चनपुर
२४ दैलेख
२५ गुल्मी
२६ सप्तरी
२७ मकवानपुर
२८ काभ्रेपलान्चोक
२९ सुनसरी
३० खोटाङ
३१ सिरहा
३२ नवलपरासी
३३ धनकुटा
३४ नवलपुर

कस्तो लाग्यो ?

यो पनि