जेठ ०७, २०८१, सोमबार
               

रौतहटमा ८ र बारामा १ संक्रमित थपिए, कुल संख्या ३०४

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपालमा फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा ८ र बारामा १ जनामा संक्रमण देखिएको हो । बाराका संक्रमित ३८ वर्षीय पुरुष हुन् । रौतहटका संक्रमितमध्ये एक जना महिला हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ३०४ जना पुगेको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि