बैशाख २७, २०८१, बिहीबार
               

थप दश जनामा कोरोना पुष्टि, कुल संक्रमित २९१ पुग्यो

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । थप दश जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आइतबार थपिएका १० जनामा कोरोना संक्रमित मध्ये रौतहट राजपुर नगरपालिका– ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुष र रौतहट इशनाथ नगरपालिकाका २८, ३० र ३३ वर्षीय पुरुषहरू रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि