बैशाख २७, २०८१, बिहीबार
               

काेराेना संक्रमितकाे संख्या २८१ पुग्यो

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा ३ जना काेराेना संक्रमित थप  भएकाे छ । 

स्वास्थ्य तथा जजसंख्या मन्त्रालयका अनुसार सिन्धुपाल्चोकका २९ वर्षीया महिलामा मृत्युपछि काेरोनाकाे लक्षण देखा परेकाे हाे । 

साथै धनुषाका २० र ६५ वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि