बैशाख २७, २०८१, बिहीबार
               

काेराेना संक्रमितकाे संख्या २७८ पुग्यो

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं  । आज थप २ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएकाे हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये हालसम्म  ३६ जना उपचारपछि निको भएका छन्।


कस्तो लाग्यो ?

यो पनि