बैशाख २७, २०८१, बिहीबार
               

सबैभन्दा बढी संक्रमित पर्सामा, मोरङ र सुनसरीबाहेक तराईका सबै जिल्ला प्रभावित (सूचीसहित)

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालभर कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

यतिबेलासम्म पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । पर्सामा मात्रै ९१ जना संक्रमित पुगेका छन् । त्यसमध्ये ३ जना उपचारपछि निको भएका छन् ।

दोस्रो बढी संक्रमित भएको जिल्ला कपिलबस्तु हो । त्यहाँ ४२ जना संक्रमित पुगेका छन् । यसैगरी उदयपुर र बाँकेमा ३३/३३ जना संक्रमित पुगेका छन् ।

तराईको जिल्लामा अहिलेसम्म मोरङ र सुनसरीमा मात्र संक्रमित भेटिएको छैन । कर्णाली प्रदेशमा पनि अहिलेसम्म संक्रमण शुन्य छ ।

यस्तो छ जिल्लागत विवरण :

  जिल्ला संक्रमित मृत्यु निको
पर्सा ९१
कपिलवस्तु ४२
उदयपुर ३३ १५
बाँके ३३
रुपन्देही २८
काठमाडौं
कैलाली
धनुषा
चितवन
१० रौतहट
११ बारा
१२ दाङ
१३ बागलुङ
१४ झापा
१५ बर्दिया
१६ भक्तपुर
१७ सर्लाही
१८ नवलपरासी
१९ महोत्तरी
२० भोजपुर
२१ कन्चनपुर
२२ धादिङ
२३ सप्तरी
२४ मकवानपुर
२५ सिरहा

कस्तो लाग्यो ?

यो पनि