जेठ ०७, २०८१, सोमबार
               

नवलपरासीमा एक संक्रमित थपिए, नेपालमा कुल संख्या २४६

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नवलपरासीमा एक जना संक्रमित थपिएका छन् । उनी ४९ वर्षीय पुरुष हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २४६ जना पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि