जेठ ०७, २०८१, सोमबार
               

स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, भन्यो- कुल संक्रमित २४५ जना

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

फाइल तस्विर
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको कुल संख्या २४५ जना भएको जनाएको छ ।

यसअघि २५० जना पुगेको जानकारी गराएकोमा मन्त्रालयले पाँच जनाको विवरण पहिले नै पुष्टि भएको नै पर्न गएको जनाएको हो ।


कस्तो लाग्यो ?

यो पनि