जेठ ०७, २०८१, सोमबार
               

*फेरि ५ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार बिहानै फेरि थप ५ जना कोरोना संक्रमित पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमित संख्या नेपालमा २४५ पुगेको छ ।

सर्लाही, धनुषा, महोत्तरी र कपिलबस्तुमा गरी बिहीबार मात्रै ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

(स्वास्थ्य मन्त्रालयले पूर्वविवरणमा पाँच जना दोहोरिएको भन्दै सुधार गरेपछि सच्याइएको)


कस्तो लाग्यो ?

यो पनि