जेठ ०७, २०८१, सोमबार
               

बाँके र कपिलबस्तुमा एक-एक संक्रमित थपिए, कुल संख्या २१९

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँके र कपिलबस्तुमा एक एक जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २१९ पुगेको छ । संक्रमित बाँकेका ३६ वर्षीय र कपिलबस्तुका २२ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि