जेठ ०७, २०८१, सोमबार
               

बाँकेमा थप एक जनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या १०२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा थप एक जना संक्रमित पुष्टि भएको हो । उनी १६ वर्षका युवक हुन् ।


कस्तो लाग्यो ?

यो पनि